१) भर्नाका लागि आवश्यक कागजातहरु

  • विद्यार्थीको पूर्ण विवरण
  • विद्यार्थीको फोटो
  • विद्यार्थीको जन्मदर्ता प्रतिलिपि
  • अभिभाबकको विवरण र फोटो

२) अन्य विद्यार्थीको हकमा

  • माथि १ नम्बरको पुरा विवरण
  • विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि
  • लब्धांकको प्रतिलिपि